Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रचण्ड–माधव प्रधानमन्त्री बन्न लायक नभएकोले अबको प्रधानमन्त्री देउवा हुने जसपा संघिय परिषद् अध्यक्ष भट्टराईको दावी

प्रचण्ड–माधव प्रधानमन्त्री बन्न लायक नभएकोले अबको प्रधानमन्त्री देउवा हुने जसपा संघिय परिषद् अध्यक्ष भट्टराईको दावी

प्रचण्ड–माधव प्रधानमन्त्री बन्न लायक नभएकोले अबको प्रधानमन्त्री देउवा हुने जसपा संघिय परिषद् अध्यक्ष भट्टराईको दावी

गोरखा, २ माघ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले शुक्रबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेत रिङआउट भइसकेकोले कांग्रेसको हातमा सत्ता जाने बताएका हुन्।

images

अदालतको फैसलाले ओलीलाई अब रिङआउट गर्छ। उनीजस्तो भष्मासुरलाई हुर्काउने प्रचण्ड(नेपालसमेत प्रधानमन्त्री पदका लागि लायक छैनन्। अब कांग्रेसको हातमा सत्ता जान्छ, देउवा प्रधानमन्त्री हुने अवस्था छ,’ उनले भने। नेकपा फुटेपछि जसपा चौथो दलमा पुग्ने पनि उनले बताएका थिए। चौथो दलले प्रधानमन्त्री दाबी गर्न नमिल्ने भट्टराईको भनाइ थियो।

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १९:२९:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology