Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

आँबुखैरेनीको भुजेल गाउँमा बाँसजन्य सामाग्री निर्माण सम्बन्धि सिपमुलक तालिम सुरु 

आँबुखैरेनीको भुजेल गाउँमा बाँसजन्य सामाग्री निर्माण सम्बन्धि सिपमुलक तालिम सुरु 

images

इच्छाकामना न्युज

२९, चैत्र २०७९
आँबुखैरेनीको भुजेल गाउँमा बाँसजन्य सामाग्री निर्माण सम्बन्धि सिपमुलक तालिम सुरु 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका १ को भुजेल गाउँमा स्थानीय श्रोत र शिपको प्रवर्द्धन गर्न बाँसजन्य सामाग्री निर्माण सम्बन्धि सिपमुलक तालिम मंगलबार देखि सुरु भएको छ । गाउँपालिकाले स्थानीय सिप श्रोतको पहिचान संगै थप आधुनिकरण गरी व्यवसायिक, रोजगार सृजना, स्वरोजगार बनाउने मुख्य लक्ष्य सहित सो १५ दिने सिपमुलक तालिमको आयोजना गरिएको हो। 

341003911_608380610925205_4864450331005460297_n.jpg

गण्डकी प्रदेश सरकार र आँबुखैरेनी गाउँपालिका बिच भएको सम्झौता बमोजिम नवप्रवर्दन साझेदारी कार्यक्रम अन्तर्गत आँबुखैरेनी गाउँपालिका भित्र रहेका विभिन्‍न समुहहरुलाई  बाँसजन्य कच्चा पदार्थलाई उपरकरण प्रयोग गरी विभिन्न उपयोगी फर्निचर, डेकोरेसन तथा घरेलु सामाग्री निर्माण तथा कलात्मक सम्बन्धि तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभएको छ ।

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - १९:४८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology