Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

विश्वभर कोरोना भाइरसका कारण २० लाख ६८ हजार मानिसको मृत्यु  

विश्वभर कोरोना भाइरसका कारण २० लाख ६८ हजार मानिसको मृत्यु  

एजेन्सी

७, माघ २०७७
विश्वभर कोरोना भाइरसका कारण २० लाख ६८ हजार मानिसको मृत्यु  
images

विश्वभर कोरोना भाइरसका कारण २० लाख ६८ हजार मानिसको मृत्यु भएको छ । हाल सम्म विश्वभरि नै ९ करोड ६७ लाख १५ हजार मानिस कोरोनाका कारण सङ्क्रमित भएका छन् । यस्तै हाल सम्म ६ करोड ९४ लाख मानिसहरु उपचार पछि निको भएका छन् । 
यसैबीच, अमेरिकामा कोरोनाका कारण २ करोड ४८ लाख ९ हजार मानिस सङ्क्रमित हुँदा ४ लाख ११ हजारको मृत्यु भएको छ । यस्तै भारतमा १ लाख ५२ हजार मानिसहरुको मृत्यु भएको छ भने १ करोड ५९ लाख ६हजार मानिस सङ्क्रमित भएका छन् । ब्राजिलमा ८५ लाख ७५ हजार मानिस सङ्क्रमित हुँदा २ लाख ११ हजारको मृत्यु भएको छ । रसियामा भने ६७ हजार मानिसहरुको कोरोनाको कारण मृत्यु भएको छ । बेलायतमा ९१ हजार ४ सय ७० जनाको कोरोनाको कारण मृत्यु भएको छ । 

images
images

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - २०:३५:३५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology