Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

चीनले ल्यायो विवादस्पद कानुन 

चीनले ल्यायो विवादस्पद कानुन 

एजेन्सी

१०, माघ २०७७
चीनले ल्यायो विवादस्पद कानुन 
images

चीनले विदेशी जहाजलाई गोली हान्न मिल्ने विवादस्पद कानुन ल्याएको छ । चीन सरकारले आफ्ना तटरक्षक नौसेनालाई विदेशी जहाजमा गोली हान्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने विवादस्पद कानुन पारित गरेको हो । 
प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेका तटरक्षकहरुलाई चीनले यस्तो कानुनी अधिकार दिएको हो । राष्ट्रिय सम्प्रभुता, सुरक्षा र समुद्री अधिकार संरक्षण गर्न कानुन ल्याइएको चीनको दाबी छ । 

images
images

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १९:०१:०१ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology