Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

भारतमा कोरोनाका कारण १ लाख ५३ हजारको मृत्यु 

भारतमा कोरोनाका कारण १ लाख ५३ हजारको मृत्यु 

एजेन्सी

१०, माघ २०७७
भारतमा कोरोनाका कारण १ लाख ५३ हजारको मृत्यु 
images

भारतमा कोरोना भाइरसका कारण १ लाख ५३ हजार २ सय २१ जनाको मृत्यु भएको छ । भारतमा हाल सम्म १ करोड ६ लाख ४० हजार ५ सय ४४ जनाको सङ्क्रमित भएका छन् । 
सङ्क्रमित भएका मध्ये १ करोड ३ लाख मानिस उपचार पछि निको भएका छन् । हाल १ लाख ८६ हजार मानिसहरु भने उपचारमा नै रहेका छन् । त्यसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था भने गम्भिर रहेको छ । 

images
images

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १९:०२:३९ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology