Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कोरोना खोप अभावपछि युरोपमा खोप अभियान स्थगित 

कोरोना खोप अभावपछि युरोपमा खोप अभियान स्थगित 

एजेन्सी

११, माघ २०७७
कोरोना खोप अभावपछि युरोपमा खोप अभियान स्थगित 
images

युरोपका विभिन्न स्थानमा कोरोना विरुद्धको खोप अभियान स्थगित गरिएको छ । युरोपका विभिन्न मुलुकमा कोरोनाको खोप अभावमा खोप अभियान स्थगित गरिएको हो । 
बेलायतको कम्पनी एस्ट्राजेनेकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ।युरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरे अनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको बीबीसीले लेखेको हो। 
अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनेकाको खोपलाई हालसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन। सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ । 

images
images

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - ०९:५९:३४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology