Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अछामको चौरपाटी गाउँपालिकाले स्थानिय कोदोको आफ्नै ब्राण्ड बनायो 

अछामको चौरपाटी गाउँपालिकाले स्थानिय कोदोको आफ्नै ब्राण्ड बनायो 

सिआईएन

१५, माघ २०७७
अछामको चौरपाटी गाउँपालिकाले स्थानिय कोदोको आफ्नै ब्राण्ड बनायो 

कल्पना बोेहरा, अछाम, १५ माघ । चौरपाटी गाउँपालिकाले स्थानिय स्तरमा उत्पादन भएको कोदोको आफ्नै ब्राण्ड (स्थापित पहिचान) बनाएको छ । स्थानीय स्तरमा हेलाका रुपमा हेरिने कोदोलाई गाउँपालिकाको लोगो सहित ब्यागमा ‘अर्गानिक कोदोको परिकार खाउँ स्वच्छ जीवन बिताउँ’ नारा लेखि प्याकिङ गरिएको छ । 
प्याकिङ गरेको कोदो तराईका जिल्ला कैलाली, कञ्चनपुर देखि काठमान्डौसम्म पठाउने गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले जानकारी दिनु भयो । चालु आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कोदो अनुदान कार्यक्रम अन्तर्गत फलेको कोदो कुटेको धान (चामल) कार्यक्रम सञ्चालन गरी किसानबाट १५५.५० क्वीन्टल  कोदो सङ्कलन गरिएको थियो । 

images

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १९:२७:४४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology