Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँकी महिला पोखराको होटलमा मृत फेला

तनहुँकी महिला पोखराको होटलमा मृत फेला

images

इच्छाकामना न्युज

६, मंसिर २०८०
तनहुँकी महिला पोखराको होटलमा मृत फेला
images

पोखरा । पोखरा नागढुंगास्थित होटल युनिकमा एक महिला मृत फेला परेकी छन् । तनहुँकी ३८ वर्षीय सुकु विक होटलमा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाका अनुसार विकको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

होटलबाट प्रहरीले विबलाई अचेत अवस्थामा उद्धार गरेको थियो । ‘मृतकको शव हेर्दा शंकास्पद देखिएको छ । हामीले होटल सञ्चालकसहित ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,’ एसपी थापाले भने ।

images
प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - १४:३९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology