Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

भारतको नयाँदिल्लीस्थित इजरायली दुतावास नजिकै बिस्फोट 

भारतको नयाँदिल्लीस्थित इजरायली दुतावास नजिकै बिस्फोट 

एजेन्सी

१७, माघ २०७७
भारतको नयाँदिल्लीस्थित इजरायली दुतावास नजिकै बिस्फोट 
images

भारतको नयाँदिल्लीस्थित इजरायली दुतावास नजिकै बिस्फोट भएको छ । एपिजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ भएको बिस्फोटमा परी केहि कारमा क्षति पुगेको तर मानवीय क्षति भने नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 
भारत र इजरायल बीचको राजनीतिक सबन्धको २९ औं वर्षगाँठको पूर्वसन्ध्यामा बिस्फोट भएको भन्दै भारतका लागि इजरायली राजदुत रान माल्काले आपत्ति जनाउनु भएको छ । 

images
images

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - ०९:५९:२६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology