Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँमा बन्द गर्दै हिडेका नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ सहित १६ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

तनहुँमा बन्द गर्दै हिडेका नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ सहित १६ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

images

इच्छाकामना न्युज

२२, माघ २०७७
तनहुँमा बन्द गर्दै हिडेका नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ सहित १६ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा
images

दमौली, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहले गरेको नेपाल बन्दको क्रममा बजार बन्द गराउदै हिडेका नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहित झण्डै डेढ  दर्जन नेता कार्यकर्तालाई जिल्ला सदरमुकाम दमौलीबाट प्रहरीले नियन्त्रणमा लिएको छ। 
दमौली स्थित भोर्लेटार चोकबाट बजार बन्द गराउँदै हिडेका श्रेष्ठसहित नेताहरु अतिन्द्र केशरी न्यौपाने, श्रीराम कार्की, मंगल प्रसाद श्रेष्ठ लगायतलाई प्रहरीले नियन्त्रणमा लिएका हुन्।
नेतालाई पक्रने क्रममा केहीबेर धकालाधकेल समेत भएको थियो। बन्दकर्ताले मोटरसाईकल चलाउन समेत रोकेका थिए।

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - ०९:४४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology