Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकाको जित 

राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकाको जित 

इच्छाकामना न्युज

२५, माघ २०७७
राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकाको जित 
images

काठमाण्डौ, २५ माघ । राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकाले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा रौतहटले विराटनगर महानगरपालिकालाई एक शुन्यको झिनो अन्तरले हरायो । 
जारी लिगमा टिमलाई दोस्रो जित दिलाउन रजनी थोकरको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७० औं मिनेटमा रजनीले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो  । चन्द्रपुरले यसअघि चौदण्डीगढीलाई हराएको थियो । 
यो जितसँगै चन्द्रपुरले सात खेलमा ६ अंक बनाएको छ । विराटनगरको भने सात खेलमा १० अंक बनाएको छ ।

images
images

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १९:२९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology