Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

जबरजस्ती करणी उद्योग कसुरमा पालुङटारका एक जना पक्राउ

जबरजस्ती करणी उद्योग कसुरमा पालुङटारका एक जना पक्राउ

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
जबरजस्ती करणी उद्योग कसुरमा पालुङटारका एक जना पक्राउ
images

काठमाडौँ — १६ वर्षीय बालिकालाई जबरजस्ती करणी उद्योगको कसुर गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सोमबार बालिकालाई जबरजस्ती करणी प्रयास गरेको भन्दै पीडितको आमामार्फत आएको जाहेरी दरखास्तको आधारमा पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

आरोपित सुनारविरुद्ध बुधबार जवरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १९:४४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology