चितवन, मंसिर २० - भरतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित केराघारीमा मानव कंकाल फेला परेको छ ।
केराघारीमा मानव कंकाल फेला परेको जानकारी स्थानीयले बुधवार दिउँसो ३ बजे दिएपछि प्रहरी घटनास्थलमा पुगेको हो ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।