Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

माओवादी केन्द्र आँबुखैरेनीको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा खगराज गौली चयन

माओवादी केन्द्र आँबुखैरेनीको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा खगराज गौली चयन

इच्छाकामना न्युज

२६, मंसिर २०८१
माओवादी केन्द्र आँबुखैरेनीको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा खगराज गौली चयन
images

आँबुखैरेनी । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आँबुखैरेनीको अध्यक्षमा  खगराज गौली चयन भएका छन् ।  मङ्गलबार सम्पन्न  गाउँ  कमिटीको दोस्रो अधिवेशनले  अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।  

images
images

वडा नं ३ स्थित हाडबजारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा  सम्पन्न अधिवेशनले गौलीको अध्यक्षता ४५ सदस्यीय समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा गंगाराम कोइराला, अग्रेजी श्रेष्ठ, किशान थापा, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा कमला पन्त, कोषाध्यक्षमा गंगाा विक लगाएत ४५ सदस्यीय समिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र  आँबुखैरेनी गाउँ कमिटीले जनाएको छ । 

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - ०८:२९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology