Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रोटर्‍याक्ट दमौलीको रोटा वर्ष २०२६-२७ को अध्यक्षमा किरण चयन

रोटर्‍याक्ट दमौलीको रोटा वर्ष २०२६-२७ को अध्यक्षमा किरण चयन

images

इच्छाकामना न्युज

२७, मंसिर २०८१
रोटर्‍याक्ट दमौलीको रोटा वर्ष २०२६-२७ को अध्यक्षमा किरण चयन
images

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीको रोटा वर्ष २०२६-२७ को अध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन् ।

रोटा वर्ष २०२६-२७ का लागि श्रेष्ठ अध्यक्षमा चयन भएको क्लबका हालका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । चालु रोटा वर्ष २०२४-२५ मा उनि प्रेसिडेन्ट नोमिनीका रुपमा रहने छन ।

२०२६ को जुलावर्ष २०२६-२७ का लागि अध्यक्षमा चयन गरेको हो । विगत ९ वर्षदेखि क्लबको विभिन्न पदमा क्रियाशिल श्रेष्ठले रोटा वर्ष २०२६-२७ मा क्लबई १ बाट श्रेष्ठको कार्यकाल सुरु हुने क्लबले जनाएको छ ।

क्लबले तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । बिहिबार क्लबको चौथो बोर्ड बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा रोटा को नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । रोटा वर्ष २०१६-१७ मा सदस्य पदबाट रोटर्‍याक्ट यात्रा थालेका उनले यसअघि सहसचिव, कम्युनिटि सर्भिस डिरेक्सर, डिरेक्सर चियर, साप कोर्डिनेटर हुदै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।

साथै उनी रोटर्‍याक्ट डिष्टिकले आयोजना गर्ने अधिकाश कार्यक्रममा सहभागी भइसकेका छन् भने क्लबले आयोजना गर्ने धेरै कार्यक्रमको संयोजकको भूमिका पनि निर्वाह गरेका छन् ।

उनले रोटर्‍याक्ट दमौलीको विद्यमान गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । सबैसँग सहकार्य र समन्वय गरि आफ्नो कार्यकाललाई रचनात्मक बनाउन पहल गर्ने उनले बताएका छन् ।

images
प्रकाशित मिति :मंसिर २७, २०८१ बिहिवार - २२:१९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology