Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी निर्वाचित

पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी निर्वाचित

images

इच्छाकामना न्युज

२८, मंसिर २०८१
पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी निर्वाचित
images
 
तनहुँ, २८ मंसिर । नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी निर्वाचित भएका छन ।
 
महासंघको शुक्रबार सम्पन्न महाधिवेशनमा अधिकारीले ३३ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नारायण खड्काले ११ मत ल्याएका थिए ।
 
त्यसैगरी उपाध्यक्षमा प्रताप राना र सम्झना रसाईली, सचिवमा कृष्ण न्यौपाने, सहसचिवमा श्रीकान्त दुवाडी, सह-सचिवमा समावेशीतर्फ किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्ण बहादुर विके, सदस्यमा सुनिता आचार्य, मुना कालिराज विके, चित्र गुरुङ्ग, राजेश्वर हडखले, उपेन्द्र खनाल, बिष्णु गौतम, विकास खनाल, अशोक विश्वकर्मा निर्वाचित भएका छन् ।
 
त्यसैगरी संघिय परिषद सदस्यमा प्रदीप काफ्ले, संघिय परिषद सदस्य समावेशीमा राजकुमार श्रेष्ठ(विबि), प्रदेश परिषद खुल्ला सदस्य शंकरराज नहर्की, प्रदेश परिषद सदस्य समावेशीमा मिला दरै, प्रदेश परिषद सदस्य सुनिता थापा निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक कमलामोहन वाग्लेले जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - २१:४३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology