Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

भोलि मुग्लिनमा प्रथम योमरी पुन्ही फुड फेस्टिवल-२०८१ हुने

भोलि मुग्लिनमा प्रथम योमरी पुन्ही फुड फेस्टिवल-२०८१ हुने

images

इच्छाकामना न्युज

२९, मंसिर २०८१
भोलि मुग्लिनमा प्रथम योमरी पुन्ही फुड फेस्टिवल-२०८१ हुने
images

इच्छाकामना, २९ मंसिर । चितवनको इच्छाकामना-५, मुग्लिनमा भोलि प्रथम योमरी पुन्ही फुड फेस्टिवल-२०८१ हुने भएको छ ।

 

नेवा मिस पुच : आयोजनामा नेवा गुठी समाजको भवनमा भोलि आइतबार दिउँसो २ बजे प्रथम योमरी पुन्ही फुड फेस्टिवल सुरु हुनेछ।

 

योमरी पुन्ही फुड फेस्टिवलको आवश्यक तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - २२:१५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology