Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चेक अनादर मुद्धामा फरार पक्राउ

चेक अनादर मुद्धामा फरार पक्राउ

images
चेक अनादर मुद्धामा फरार पक्राउ
images

दमौली । चेक अनादर मुद्धामा फरार रहेका एक प्रतिबादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं.०७ तुल्सीघाट बस्ने ४० बर्षिय बलराम तिवारी रहेका छन् ।

चेक अनादर मुद्धमा जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन गरि फरार रहेका तिवारीलाई विहिबार व्यास नपा ४ भोर्लेटारचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तनहुँ जिल्ला अदालतले २०७९ पुस २० गते तिवारीलाई उक्त मुद्धामा एक हजार रुपैयाँ जरिवाना गरेकोमा तिवारी उक्त जरिवाना भुक्तान नगरि फरार रहेका थिए ।

पक्राउ परेका तिवारीलाई उनलाई सजाय भुक्तानकोलागि जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले बताए ।

images
प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - २१:०५:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology