Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आज गोरखा नगरपालिकाको सबै सेवा बन्द

आज गोरखा नगरपालिकाको सबै सेवा बन्द

images
आज गोरखा नगरपालिकाको सबै सेवा बन्द
images

गोरखा । गोरखा नगरपालिकाका सबै सेवा प्रवाह आज बन्द रहने भएको छ ।

आज पुष ८ गते नगरपालिकाको हिउँदे नगर सभा तथा १५ औँ अधिवेशन नगरपालिकाको कार्यालयमा सञ्चालन हुने भएकाले सेवा प्रवाह बन्द गरिने आइतबार एक सूचना जारी गर्दै जनाएको छ ।

नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारी सोही अधिवेशनमा सहभागि हुनु पर्ने भएकाले नगरपालिका मातहतका सबै वडा कार्यालयहरुको अत्यावश्यक बाहेक अन्य सेवा प्रवाह एक दिनको लागी बन्द रहने उक्त सूचनामा उल्लेख गरिएको छ ।

images
प्रकाशित मिति :पौष ८, २०८१ सोमवार - ०७:३४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology