आँबुखैरेनी, ९ पौष । तनहुँको आँबुखैरेनी गाउँपालिक-१, ऑधीखोला पुलबाट आज बिहान ट्रक खसेको छ ।
आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाको सीमाना स्थित उक्त ऑधीखोला पुलबाट इट्टा बोकेको ट्रक दुर्घटना ग्रस्त भएको प्रहरीले जनाएको छ ।
घटना बारे थप विवरण आउन बाँकी छ ।