Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु

टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु

images

इच्छाकामना न्युज

११, पौष २०८१
टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु
images

म्याग्दी, पुस ११ गते । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको हो ।

राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डीपी २ ए ७५६८ नम्बरको भारतीय टिप्पर दुर्घटना भएको हो । मृत्यु हुनेमा चालक भारत उत्तर प्रदेश बखरियका ३३ वर्षीय चालक दशरथ यादव र भेलघारीका ४० वर्षका सहचालक शत्रुधन रजक रहेका छन् ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । मृत्युक दुबैको शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा ल्याएर राखिएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षक सागर पौडेलको कमान्डमा प्रहरी पुगेको थियो ।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - १४:५१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology