Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बन्दीपुर भ्रमण वर्ष घोषणाको पूर्वसन्ध्यामा ट्याक्सी र्‍याली

बन्दीपुर भ्रमण वर्ष घोषणाको पूर्वसन्ध्यामा ट्याक्सी र्‍याली

images

इच्छाकामना न्युज

१६, पौष २०८१
बन्दीपुर भ्रमण वर्ष घोषणाको पूर्वसन्ध्यामा ट्याक्सी र्‍याली
images

बन्दीपुर ।  बन्दीपुर भ्रमण वर्ष २०२५ को पूर्वसन्ध्यामा बन्दीपुरदेखि मुग्लिनसम्म ट्याक्सी र्याली गरिएको छ। ट्याक्सी व्यवसायी सङ्घ बन्दीपुरको आयोजनामा मंगलबार बिहान बन्दीपुर डुम्रे आबुखरिनी मुग्लिनसम्म ट्याक्सी र्‍याली गरिएको हो।

मुग्लिन पुगेको र्‍याली पुन बन्दीपुर फर्किएर र्याली समापन भएको छ। बन्दीपुर गाउँपालिकाको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबार बन्दीपुरमा बन्दीपुर भ्रमण वर्ष २०२५ को उद्घाटन हुँदैछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख अतिथ्यथामा बन्दीपुरमा भोलि भव्य कार्यक्रमको आयोजना गरिएको छ ।

बन्दीपुर आउने पर्यटकको औसत बसाई लम्ब्याउन भ्रमण वर्षका अवसरमा वर्षौभरि विविध कार्यक्रम आयोजना गरिने भ्रमण वर्षका संयोजक वेश गुरुङले जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - २२:५४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology