Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनी क्याम्पसमा लागू औषध तथा दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

आँबुखैरेनी क्याम्पसमा लागू औषध तथा दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

१७, पौष २०८१
आँबुखैरेनी क्याम्पसमा लागू औषध तथा दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
images
आँबुखैरेनी, १७ पौंष । आँबुखैरेनी क्याम्पसमा आज लागू औषध ओसारपसार तथा दुव्र्यसन न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीको आयोजनामा वडा नं. ३ आँबुखैरेनी क्याम्पसमा स्नातक तहमा अध्ययनरत बिद्याथीहरुको लागि सो कार्यक्रम गरिएको थियो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो क्याम्पसमा लागु औषध ओसापसार तथा दुव्र्यसन न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १५:२३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology