Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

३०३ औँ पृथ्वीजयन्ती गोरखामा विविध कार्यक्रम गरी मनाइने

३०३ औँ पृथ्वीजयन्ती गोरखामा विविध कार्यक्रम गरी मनाइने

images

इच्छाकामना न्युज

२६, पौष २०८१
३०३ औँ पृथ्वीजयन्ती गोरखामा विविध कार्यक्रम गरी मनाइने
images

गोरखा । ३०३ औँ पृथ्वीजयन्ती गोरखामा विविध कार्यक्रम गरी मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सरोकारवालाहरुको बैठकले यही पुस २७ गते झाँकी ¥यालीसहित बजार परिक्रमा गर्ने र गोरखा संग्रहाहालयस्थित पृथ्वीनारायण शाहको शालिक भएको ठाउँमा औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बिभिन्न जातजातिको भेषभुषासहितको झाँकी ¥याली निकाल्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको संयोजकत्वमा बैठक बसेको थियो ।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - १०:२९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology