आँबुखैरेनी, २६ पौष । तनहुँको आँबुखैरेनीमा रहेको रामशाह माध्यमिक विद्यालयले भोलि शनिबार ५४ औं वार्षिक उत्सव तथा अभिभामवक मिलन समारोह भव्य रुपले मनाउने भएको छ ।
आँबखैरेनी–३, स्वििद्यालयको प्राङ्गणमा एक विशेष समारोहको आयोजना गरी वार्षिक उत्सव तथा अभिभामवक मिलन समारोह भव्य रुपले मनाउने तयारी गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेले बताए ।
विद्यालयको वार्षिक उत्सव तथा अभिभामवक मिलन समारोहको तनहुँ क्षेत्र नं. १ का संघिय सांसद डा. स्वर्णिम वाग्लेले समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।