Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनीका पूर्व प्रशासकीय अधिकृतद्वय पौडेल र रेग्मी उपसचिवमा बढुवा

आँबुखैरेनीका पूर्व प्रशासकीय अधिकृतद्वय पौडेल र रेग्मी उपसचिवमा बढुवा

images

इच्छाकामना न्युज

२६, पौष २०८१
आँबुखैरेनीका पूर्व प्रशासकीय अधिकृतद्वय पौडेल र रेग्मी उपसचिवमा बढुवा
images

आँबुखैरेनी, २६ पौष । आँबुखैरेनी गाउँपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृतद्वय उपसचिव पदमा बढुवा भएका छन ।

आँबुखैरेनी गाउँपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृतद्वय दिपक रेग्मी र श्रीकृष्ण पौडेल नेपाल सरकारको उपसचीव पदमा बढुवा भएका हुन । हाल रेग्मी जिल्ला प्रशासन कार्यालय कास्कीमा अधिकृत रुपमा कार्यरत रहेका छन, भने पौडेल प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा कार्यरत रहेका छन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवाका ५८ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - १५:४९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology