Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनीमा आजबाट ग्लोबल मिट एजुकेसनल कन्सल्टेन्सी संचालनमा

आँबुखैरेनीमा आजबाट ग्लोबल मिट एजुकेसनल कन्सल्टेन्सी संचालनमा

images

इच्छाकामना न्युज

२७, पौष २०८१
आँबुखैरेनीमा आजबाट ग्लोबल मिट एजुकेसनल कन्सल्टेन्सी संचालनमा
images
आँबुखैरेनी, २७ पौष । तनहुँको आँबुखैरेनी बजारमा आजबाट ग्लोबल मिट एजुकेसनल कन्सल्टेन्सी संचालनमा आएको छ ।
विभिन्न क्षेत्रमा कार्यरत ६ जना बौद्धिक व्यक्तित्वहरुको लगानीमा आँबुखैरेनी गाउँपालिका वडा नं. स्थित बजारमा ग्लोबल मिट एजुकेसनल कन्सल्टेन्सी संचालनमा ल्याईएको हो ।
अनुभवी प्रशिक्षकहरुबाट IELTS कक्षा जापानिज ,कोरीयन भाषाको कक्षाहरु लोकसेवा तयारी ,टिकेटिङ, कम्पुटर तालिम, टिउसन कक्षाहरु लगायत अन्य सेवा सुबिधा दिने उदेश्यका साथ ग्लोबल मिट एजुकेसनल कन्सल्टेन्सी संचालनमा ल्र्याएको ग्लोबल एजुकेसनल कन्सल्टेन्सीका संचालक नबराज मिश्रले जानकारी दिए ।
आँबुखैरेनीमा यस्ता किसिमका कक्षाहरु संचालनमा आएसंगैं ती बिषयका कक्षाहरु पढ्का लागि चितवन ,काठमाडौं जानुपर्ने बाध्याताको अन्त्य भएको संचालक मिश्रले बताए ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २१:२४:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology