Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

images
गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
images

गोरखा । पालुङटार नगरपालिका–५ स्थित लामागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ८२ प २१९९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा अजिरकोट गाउँपालिका–३ भच्चेक घर भइ पालुङटार–५ हवाई ग्राउण्ड वस्ने २४ बर्षिय सुरेश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मंगलबार लामागाउँस्थित सडक खण्डमा हवाईग्राउण्डतर्फ आउँदै गरेको स्कुटर अनियन्त्रीत भएर सडक छेउमा पल्टिएर दुर्घटना हुँदा गुरुङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । घटनाका अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १८:४८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology