Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेकपा ओली पक्षको सभा आज विराटनगरमा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्वोधन गर्ने 

नेकपा ओली पक्षको सभा आज विराटनगरमा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्वोधन गर्ने 

इच्छाकामना न्युज

८, फाल्गुण २०७७
नेकपा ओली पक्षको सभा आज विराटनगरमा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्वोधन गर्ने 
images

विराटनगर, ८ फागुन । नेकपाको ओली समूह प्रदेश १ ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदैहुनुहुन्छ । प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, नेता सुवासचन्द्र नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायतका नेताले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 
लुम्बिनी प्रदेश कमिटीले यही फागुन १ गते बुटवलमा गरेको जनसभालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओली पुग्नुभएको थियो । प्रतिनिधिसभा विघटनपछि नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहबीच सार्वजनिक सभासमारोह गर्ने प्रतिस्पर्धा चलेको छ । 

images
images

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १०:४६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology