Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा भीरबाट लडेर वृद्धको मृत्यु

गोरखामा भीरबाट लडेर वृद्धको मृत्यु

images

इच्छाकामना न्युज

२३, माघ २०८१
गोरखामा  भीरबाट लडेर वृद्धको मृत्यु
images

गोरखा । भिमसेन थापा गाउँपालिका–४ काशिखोलाका ७५ वर्षीय चुणामणी काप्रीको भीरबाट लडेर मृत्यु भएको छ । 

माघ २० गते छोरीको घर जान भनि हिँडेका वृद्ध चार दिनपछि बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । वृद्धको शव भीरबाट करिब दुई सय मिटर तल बगुवा खेतमा भेटिएको प्रहरीले जनाएको छ ।

शवको आरुघाटस्थित आरुचनौटे अस्पतालमा पोस्टमार्टमपश्चात् परिवारलाई जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २३, २०८१ बुधवार - २१:३३:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology