Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

जलेर महिलाको मृत्यु

जलेर महिलाको मृत्यु

images

इच्छाकामना न्युज

२३, माघ २०८१
जलेर महिलाको मृत्यु
images

स्याङ्जा, माघ २३ गते । लगाएको कपडामा आगो सल्किँदा जलेर एक वृद्ध महिलाको मृत्यु भएको छ । खाना पकाउने क्रममा लगाएको कपडामा आगो सल्किँदा जलेर उहाँको मृत्यु भएको हो । 

गल्याङ नगरपालिका –१ तुलसीभञ्ज्याङ् बस्ने ७१ वर्षीया चित्रकला अर्यालको जलेर मृत्यु भएको छ । खाना पकाउने क्रममा कपडामा आगो सल्किँदा अर्यालको शरीरको ५० प्रतिशत भाग जलेको र उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको थियो । 

त्यहाँ उपचारपश्चात् अर्याललाई थप उपचारका लागि मिसन अस्पताल पाल्पामा रिफर गरिएको र उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :माघ २३, २०८१ बुधवार - २२:००:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology