Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाल तमु विद्यार्थी छोंज धिको स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग

नेपाल तमु विद्यार्थी छोंज धिको स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग

images

इच्छाकामना न्युज

२६, माघ २०८१
नेपाल तमु विद्यार्थी छोंज धिको स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग
images

गोरखा । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धिको स्थापना दिवसको अवसरमा अनाथ विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको छ । विद्यार्थी छोंज धिको २९ औं स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर माविको अनाथ छात्रबासमा रहेका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।

विद्यार्थीहरुलाई चामल, नुन, तेल, दाल, आँटा, चना, चिनी, चियापत्ती, बिस्कुट, भुजालगायतका सामग्री वितरण गरिएको तमु (गुरुङ) विद्यार्थी छोंज धि गोरखाका अध्यक्ष मनोज गुरुङले बताए ।

उक्त खाद्यान्न सामग्रीहरु अध्यक्ष गुरुङले विद्यालयका प्रधानध्यापक अनन्त न्यौपानेलाई हस्तान्तरण गरिएको उनले बताए । हाल बाल मन्दिर माविको छात्रबासमा ३० जना भन्दा बढी बालबालिकाहरु रहेका छन् ।

images
प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - १९:५४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology