Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु

तनहुँमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु

images

इच्छाकामना न्युज

२७, माघ २०८१
तनहुँमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु
images

तनहुँ, माघ २७ गते । रुखको हाँगाले लागेर गम्भीर भाइते व्यास नगरपालिका–१० नयाँ गाउँमा एक जनाको मृत्यु भएको छ । 

शनिबार दिउँसो घर निजकै दाउरा काट्न जाँदा रुखको हाँगाले लागेका ५१ वर्षीय हिराबहादुर थापाको उपचारकोक्रममा मृत्यु भएको हो । 

 घाइते थापाको व्यास नगरपालिका–४ दमौलीस्थित रत्नहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - १२:००:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology