Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

अठारसय खोला तमु समाजको अध्यक्षमा धनबहादुर

अठारसय खोला तमु समाजको अध्यक्षमा धनबहादुर

images

इच्छाकामना न्युज

२७, माघ २०८१
अठारसय खोला तमु समाजको अध्यक्षमा धनबहादुर
images

गोरखा । गोरखाको अठार सय तमु समाजको पहिलो अधिवेशन सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न समाजको पहिलो अधिवेशनले धार्चे ५ सिङ्लाका धनबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा माया गुरुङ र सुरेश गुरुङ रहेका छन् । त्यस्तै सचिवमा पुनम गुरुङ, कोषाध्यक्षमा डिलमाया गुरुङ, सहसचिवमा होममाया गुरुङ र सहकोषाध्यक्षमा विष्णु गुरुङ रहेका छन् ।

अधिवेशनले समाजका सदस्यहरुमा जस्मिन गुरुङ, विकास गुरुङ, विसानी गुरुङ, सुनिया गुरुङ, चित्रामाया गुरुङ, कान्छालाल गुरुङ, जसमाया गुरुङ, देशबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, लालमाया गुरुङ सर्वसम्मत चयन भएका सन्तबहादुर गुरुङले जानकारी दिए ।

अठारसय खोलामा प्रचलित कला, भाषा, संस्कृतिको संरक्षण, विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले यस समाज गठन भएको उनले बताए ।

images
प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - १३:५५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology