Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित बजारमा (भिडियोसहित)

पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित बजारमा (भिडियोसहित)

इच्छाकामना न्युज

२९, माघ २०८१
पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित बजारमा (भिडियोसहित)

आँबुखैरेनी, २९ माघ । पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित बजारमा आएको छ ।

images

पछिल्लो समयमा नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको सुमधुर स्वरका धनी बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त चुड्का र सालैजो गायनमा लोकप्रिय गायाक पृथ्वी गुरुङ र लोक गायीका पुनम गुरुङको "फूलको बासना " बोलको गीत गायाक पृथ्वी गुरुङको आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

सार्वजनिक गरिएको गीतमा मुख्य पुरुष स्वर लोकगायक पृथ्वी गुरुङले दिएका छन् भने महिला स्वरमा लोकगायीका पुनम गुरुङले स्वर दिएकी छिन् ।

गीतमा शब्द संगीत गायक पृथ्वी गुरुङ आफ्नैको रहेको छ।

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - १३:५७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology