Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जनयुद्ध दिवसको अवसरमा देवघाटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जनयुद्ध दिवसको अवसरमा देवघाटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
जनयुद्ध दिवसको अवसरमा देवघाटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
देवघाट । ३० औँ जनयुद्ध दिवसमा देवघाटमा शुभकामना आदानप्रदान तथा योङ्ग कम्युनिस्ट लिग देवघाटको तेस्रो देवघाट गाउँ समिति अधिवेशन सम्पन्न गरेका छन् । सो कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, गण्डकी प्रदेश संसदीय दलका नेता एवं तनहुँ क्षेत्र नम्बर १ (ख) सांसद हरि बहादुर चुमनको प्रमुख आतिथ्यतामा तथा वाइसीएलको केन्द्रीय अध्यक्ष सुबाेध शेर्पालीको विशिष्ट आतिथ्यमा भएको थियोे ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार इश्वरबावु गौलि,वाइसीएल गण्डकी प्रदेश सह-संयोजक इश्वर बस्याल,नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य अध्यक्ष भिम बहादुर राना र मिना अधिकारी,देवघाट-१ नम्बर वडा अध्यक्ष मनिराज गुरुङ,कार्यपालिका सदस्य बाबुराम परियार,देवघाट गाउँपालिका वाइसीएल अध्यक्ष योगेन्द्र गुरूङ लगायतको उपस्थिति रहेको थियोे ।
नेकपा माओवादी केन्द्र देवघाट गाउँ कमिटीका अध्यक्ष भुवन सिं गुरूङको अध्यक्षतामा भएको सो कार्यक्रम कालिकाटारको कालिका थानमा भएको थियोे । भने जनयुद्ध दिवसको अवसरमा ६८ जनाले नेकपा माओवादी पार्टीमा प्रवेश गरेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - २१:३४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology