Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मनाङको तिमाङ जंगलमा लागेको डढेलो ३ सातापछि नियन्त्रणमा

मनाङको तिमाङ जंगलमा लागेको डढेलो ३ सातापछि नियन्त्रणमा

images

इच्छाकामना न्युज

८, फाल्गुण २०८१
मनाङको तिमाङ जंगलमा लागेको डढेलो ३ सातापछि नियन्त्रणमा
images

मनाङ । हिउँ पर्ने समय माघको आधाआधीमा जंगल निकै सुक्खा थियो । पानीसमेत परेको थिएन । दिउँसोदेखि हावाहुरी चल्थ्यो ।

त्यही समय माघ १९ गते मनाङको चामे गाउँपालिका-१ मा पर्ने तिमाङ गाउँबाट माथिल्लो क्षेत्रमा देखिने जंगलमा डढेलो लाग्यो । उक्त क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षितभित्र पर्छ ।

संरक्षिण क्षेत्रको डढेलो मनाङ प्रशासन, एक्याप, जनप्रतिनिधि र स्थानीयले तत्कालै निभाउन सक्ने अवस्था थिएन । भिरालो, अप्ठ्यारो, खोंच तथा डाँडाकाँडा कुहिरोले ढाकेझैं धुवाँको मुस्लोले ढाकियो । बढी चल्ने हावाहुरीले डढेलो मानवबस्तीमा फैलिने जोखिम उत्तिकै थियो ।

सबैको चिन्ताको विषय बनेको डढेलो करिब ३ सातापछि नियन्त्रणमा आएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - २१:१९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology