Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा बालिका बलत्कारको आरोपमा शिक्षक पक्राउ

गोरखामा बालिका बलत्कारको आरोपमा शिक्षक पक्राउ

images

इच्छाकामना न्युज

१४, फाल्गुण २०८१
गोरखामा बालिका बलत्कारको आरोपमा शिक्षक पक्राउ
images

गोरखा ।  १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई गत पुस महिनादेखि पटक/पटक बलात्कार गरेको आरोपमा जाजरकोट घर भई धार्चे गाउापालिकाका एक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पीडित बालिकाको आफन्तमार्फत आएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

आरोपितविरुद्ध सोमबार जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८१ बुधवार - ०९:३३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology