Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

दिल्ली अस्पतालको बेडबाट जसपा अध्यक्ष भट्टराईको ट्वीट ‘सर्वोच्चले लोकतन्त्र रक्षा गरेको सुन्दा रोगै हराए झैं भो’

दिल्ली अस्पतालको बेडबाट जसपा अध्यक्ष भट्टराईको ट्वीट ‘सर्वोच्चले लोकतन्त्र रक्षा गरेको सुन्दा रोगै हराए झैं भो’

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
दिल्ली अस्पतालको बेडबाट जसपा अध्यक्ष भट्टराईको ट्वीट ‘सर्वोच्चले लोकतन्त्र रक्षा गरेको सुन्दा रोगै हराए झैं भो’
images

काठमाडौं, ११ फागुन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।

images
images

उपचारका क्रममा नयाँदिल्लीमा रहेका अध्यक्ष भट्टराईले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको सुन्दा रोग पनि हराएझैं लागेको बताएका छन् ।

उनले ट्वीट गरेका छन्, ‘कस्तो सुखद संयोग । अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २१:५६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology