Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

फोनिज बागमतीको सचिवमा इच्छाकामनाको हिरालाल गुरुङ निर्वाचित

फोनिज बागमतीको सचिवमा इच्छाकामनाको हिरालाल गुरुङ निर्वाचित

इच्छाकामना न्युज

१, चैत्र २०८१
फोनिज बागमतीको सचिवमा इच्छाकामनाको हिरालाल गुरुङ निर्वाचित

रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमतीको संस्थागत सचिवमा चितवन इच्छाकामना गाउँपालिका निवासी पत्रकार हिरालाल गुरुङ निर्वाचित भएका छन् । फोनिजको रामेछापमा आज सम्पन्न तेस्रो अधिवेशनले पत्रकार गुरुङलाई संस्थागत सचिवमा निर्वाचित गरेको हो ।

images

इच्छाकामना एफ एम १०२.४ मेगाहर्जमा स्थापना कालदेखि नै समाचार प्रमुखको रुपमा कार्यरत पत्रकार गुरुङ राष्ट्रिय समाचार समिति राससको मुग्लिन प्रतिनिधिको रुपमा कार्यरत छन् भने तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल चितवन शाखाको उपाध्यक्ष समेत छन् । 

images
प्रकाशित मिति :चैत्र १, २०८१ शनिवार - २२:५२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology