Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाल चेपाङ संघ गण्डकी प्रदेश अध्यक्षमा कमानसिं चेपाङ निर्वाचित

नेपाल चेपाङ संघ गण्डकी प्रदेश अध्यक्षमा कमानसिं चेपाङ निर्वाचित

images

इच्छाकामना न्युज

२, चैत्र २०८१
नेपाल चेपाङ संघ गण्डकी प्रदेश अध्यक्षमा कमानसिं चेपाङ निर्वाचित
images

गोरखा । नेपाल चेपाङ संघ गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनबाट अध्यक्षमा कमान सिं चेपाङ निर्वाचित भएका छन् । गण्डकी गाउँपालिका–६ मा भएको अधिवेशनबाट उपाध्यक्षमा अमृता चेपाङ, सचिवमा बमबहादुर चेपाङ, सहसचिवमा मदनलाल चेपाङ, कोषाध्यक्षमा सरला चेपाङ निर्वाचित बने । 

सदस्यमा धनबहादुर चेपाङ, जनक चेपाङ, बुद्धिबहादुर चेपाङ र दिलकुमारी चेपाङ निर्वाचित बनेका छन् । शनिबार नै भएको अधिवेशनबाट नेपाल चेपाङ संघ जिल्ला समन्वय समितिको गोरखा जिल्ला अध्यक्षमा भीमबहादुर चेपाङ निर्वाचित भएका छन् । उपाध्यक्षमा कल्पना चेपाङ, सचिवमा अर्जुन चेपाङ, सहसचविमा कर्णबहादुर चेपाङ, कोषाध्यक्षमा चन्द्रकुमारी चेपाङ निर्वाचित भए ।

सदस्यमा तेजबहादुर चेपाङ, बुद्धिमायाा चेपाङ, ज्ञानीमायाा चेपाङ, जगबहादुर चेपाङ र समित्रा चेपाङ निर्वाचित बनेका छन् । सर्वसम्मत रुपमा नै कार्यसमिति निर्वाचित भएको चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्द चेपाङले बताए । अधिवेशन उद्घाटन समारोहमा वाग्मती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङलगायतले मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :चैत्र २, २०८१ आइतवार - २०:४७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology