Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाको पालुङटारबाट बालिका बलात्कार आरोपमा एक जना पक्राउ

गोरखाको पालुङटारबाट बालिका बलात्कार आरोपमा एक जना पक्राउ

images

इच्छाकामना न्युज

२, चैत्र २०८१
गोरखाको पालुङटारबाट बालिका बलात्कार आरोपमा एक जना पक्राउ
images

गोरखा ।  १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–१ का २२ वर्षीय सुनिल सुनारलाई पक्राउ गरेको छ । 

फागुन १८ गते बालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी दरखास्तका आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । आरोपितविरुद्ध फागुन २६ गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले पक्राउ अनुमति लिएको थियो ।

शनिबार पालुङटार–२ बाट आरोपितलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २, २०८१ आइतवार - २०:५१:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology