Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाल विद्यार्थी संघ आँबुखैरेनीद्वारा क्याम्पसलाई सेनेटरी प्याड र भेन्डिङ मेशीन सहयोग

नेपाल विद्यार्थी संघ आँबुखैरेनीद्वारा क्याम्पसलाई सेनेटरी प्याड र भेन्डिङ मेशीन सहयोग

images

इच्छाकामना न्युज

१६, चैत्र २०८१
नेपाल विद्यार्थी संघ आँबुखैरेनीद्वारा क्याम्पसलाई सेनेटरी प्याड र भेन्डिङ मेशीन सहयोग
images

आँबुखैरेनी । नेपाल विद्यार्थी संघ आँबुखैरेनी क्याम्पस इकाई समितिद्वारा तनहुँको आँबुखैरेनी क्याम्पसलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन सहयोग गरेको हो।

नेपाल विद्यार्थी संघले आज आँबुखैरेनी क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि क्याम्पसलाई १ हजार सेनेटरी प्याड र एउटा भेन्डिङ मेसिन सहयोग गरेको तनहुँ नेविसंघ जिल्ला सदस्य एवं नेपाल विद्यार्थी संघ आँबुखैरेनीका सभापति बोनिश अधिकारीले जानकारी दिनुभयो।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस तनहुँ जिल्ला सदस्य केशव अधिकारी,विशिष्ट अतिथि आँबुखैरेनी क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष ॠषि केसी र आँबुखैरेनी क्याम्पसका प्रमुख भवद्त्त शर्मा,अतिथि नेपाली काङ्ग्रेस आँबुखैरे उप-सभापति सोमबहादुर दर्लामी लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम सुजन पुरकोटीले सञ्चालन गर्नुभएको थियो।

images
प्रकाशित मिति :चैत्र १६, २०८१ आइतवार - १७:५५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology