Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा तीन संगठनको संयुक्त दबाब कार्यक्रम सम्पन्न

तनहुँमा तीन संगठनको संयुक्त दबाब कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

८, बैशाख २०८२
तनहुँमा तीन संगठनको संयुक्त दबाब कार्यक्रम सम्पन्न
images

तनहुँ, वैशाख ८ । संघीय निजामती सेवा ऐन तुरुन्तै जारी गर्न माग गर्दै तनहुँ जिल्लामा क्रियाशील तीनवटा निजामती कर्मचारी ट्रेड यूनियनहरू नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन, र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले संयुक्तरूपमा दबाबमूलक कार्यक्रम सम्पन्न गरेका छन्। उनीहरूले  प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय सभामुख समक्ष ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा निजामती सेवा ऐनको निर्माण र कार्यान्वयनमा भएको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल संसदमा विधेयक पारित गरी लागू गर्न आग्रह गरिएको छ। संघीय शासन प्रणालीसँग सँगसँगै निजामती प्रशासन व्यवस्थापन स्पष्ट नहुँदा कर्मचारीहरू अन्योल र असुरक्षामा रहेको उल्लेख गरिएको छ।

images
प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १८:०१:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology