Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

वैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा

वैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा

images

इच्छाकामना न्युज

८, बैशाख २०८२
वैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा
images

गोरखा — २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पमा दिवंगत हुने नागरिकको सम्मान र सम्झनामा शुक्रबार(वैशाख १२ गते) बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गाउँपालिका भित्रका सरकारी कार्यालय, विद्यालय तथा गैरसरकारी कार्यालयलाई सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

वैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिका–१ स्थित हिमालय माध्यमिक विद्यालय परिसरमा श्रद्धाञ्जली कार्यक्रम, भूकम्प सम्बन्धी तस्बिर प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रमको पनि आयोजना गरिएको छ ।

 

images
प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १८:०४:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology