Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बारपाकमा भिसी गजे घले सङ्ग्रहालय तारा स्मारकको उद्घाटन

बारपाकमा भिसी गजे घले सङ्ग्रहालय तारा स्मारकको उद्घाटन

images

इच्छाकामना न्युज

२७, बैशाख २०८२
बारपाकमा भिसी गजे घले सङ्ग्रहालय तारा स्मारकको उद्घाटन
images

बारपाक, वैशाख २६ गते। गोरखाको बारपाकमा रहेको भिसी गजे घले सङ्ग्रहालय तारा स्मारकको उद्घाटन भएको छ।शुक्रबार बारपाकमा एक कार्यक्रमबिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गजे घले सङ्ग्रहालयको उद्घाटन गर्नुभएको हो।

विश्वभर भिसी गजे घलेका कारण गोरखाको बारपाक वीरताको प्रतिकको रूपमा साथै वीर सपुत भिसी गजे घलेले बारपाक भनेर चिनाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो।

भिसी गजे घलेको योगदानको स्मरण र उहाँप्रति सम्मान गर्दै घलेको जीवन र योगदानले नेपालीको  आँट साहस र उत्साह र देशप्रतिको कर्तव्य बोध गराएको उहाँको भनाइ छ।

घले दोस्रो विश्वयुद्धमा वीरता प्रर्दशन गरी बेलायतको सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्राप्त गर्ने गोरखा सैनिक भएको उहाँले बताउनुभयो।

बारपाकको भूमिमा बहादुरी जोड्ने काम गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले हरेक बेलायती र अझै गोरखा सैनिकले उहाँको बहादुरी प्रति गर्व गर्ने गरेको बताउनुभयो।

images
प्रकाशित मिति :बैशाख २७, २०८२ शनिवार - २२:२१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology