Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ

गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ

images

इच्छाकामना न्युज

२७, बैशाख २०८२
गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ
images

गोरखा ।  गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा रामस्वरुप श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भ ।  एको हो । 

 

वरिष्ठ उपाध्यक्षमा शिबुबाबु प्रधान, उपाध्यक्षमा विष्णुबहादुर राना मगर र सुमेन्द्र श्रेष्ठ, महासचिवमा अशोकबाबु राना, कोषाध्यक्षमा विशाल राना मगर, सचिवमा ज्ञानु अधिकारी अर्याल र सहकोषाध्यक्षमा अञ्जन खत्री निर्वाचित भएका छन् ।

सदस्यहरुमा गणेशबाबु श्रेष्ठ, विनोदबाबु अर्याल, सीता श्रेष्ठ, सूर्यमाया श्रेष्ठ, नोखबहादुर बोगटी, सुजन गर्तौला, अरविन्दकुमार गुप्ता, ज्ञानेन्द्र श्रेष्ठ, भाइकाजी आले, कृष्ण ढकाल, रमेश थापा, सुरेन्द्र बस्नेत, गोकर्णबहादुर राना मगर, सुस्मिता घले, कृष्णप्रसाद लामिछाने र ज्ञानहरि अर्याल निर्वाचित भएका छन् ।

images
प्रकाशित मिति :बैशाख २७, २०८२ शनिवार - २२:३६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology