Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी रूपमा खुल्यो

अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी रूपमा खुल्यो

images

इच्छाकामना न्युज

२८, बैशाख २०८२
अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी रूपमा खुल्यो
images

 इच्छाकामना । ट्रक पल्टँदा अवरूद्ध भएको नारायणगढ–मुग्लिन सडकको अवरोध हटाएपछि दुईतर्फी रूपमा नै खुलेको छ ।

ट्रक पल्टँदा इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक आइतबार बिहान सात बजेदेखि बाटो पूर्णरूपमा अवरूद्ध भएको थियो । मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भएर पल्टेको चितवनका एसपी गोविन्द पुरीले बताए ।

अवरोध हटाएर बिहान १० बजेपछि दुईतर्फी नै गाडी खुलेको चितवनको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा मान्छेलाई भने केही भएको छैन ।

images
प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - १४:५४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology