Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

सेवा अहिले नेपाल काठमाडौँद्वारा विद्यार्थीलाई स्टेसनरी बितरण

सेवा अहिले नेपाल काठमाडौँद्वारा विद्यार्थीलाई स्टेसनरी बितरण

images

इच्छाकामना न्युज

३०, बैशाख २०८२
सेवा अहिले नेपाल काठमाडौँद्वारा विद्यार्थीलाई स्टेसनरी बितरण
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका ४ स्याक्लाङ स्थित श्री चक्रदेवी राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी सामान बितरण गरिएको छ ।

इच्छाकामना ५ मुग्लिङ बजारका सामाजिक अभियन्ता तथा मुग्लिङ चर्चका पास्टर बिनोद बागदसको पहलमा सेवा अहिले नेपाल काठमाडौँले झोला, कापी कलम लगायत विभिन्न स्टेसनरी सामानहरु वितरण गरेका हुन् ।

वडा न. ४ को अध्यक्ष रुद्र प्रसाद उप्रेती लगायतको उपस्थितिमा स्टेसनरी सामानहरु वितरण गरिएको हो ।

images
प्रकाशित मिति :बैशाख ३०, २०८२ मंगलवार - २२:४४:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology