Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

भरतपुरमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटर चालक घाइते

भरतपुरमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटर चालक घाइते

images

इच्छाकामना न्युज

१७, जेठ २०८२
भरतपुरमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटर चालक घाइते
images

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, तालिमकेन्द्र उत्तर गेटनजिकै मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटर चालक पुरुष घाइते भएका छन् ।

बागमती प्रदेश ०६–००४ प ७५४२ नम्बरको मोटरसाइकल र ना ४० प ७५०७ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालक भरतपुर–११ बस्ने ४७ वर्षीय गोदराज पन्त घाइते भएका हुन् ।

घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा मोटरसाइकल चालक भरतपुर–११ बस्ने ३० वर्षीय योगेन्द्र बस्नेत संलग्न रहेका छन् ।

दुवै सवारीसाधन जिल्ला प्रहरी कार्यालय, चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १७, २०८२ शनिवार - ११:०३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology